८० जना व्यक्ति सवार रहेकाे एक डुङ्गा डुबेपछि

Norvic Hospital

सिमालुङ्गउन । इन्डोनेसियामा करिब ८० जना व्यक्ति सवार रहेका एक डुङ्गा डुबेको छ । 

 

डुबेका व्यक्तिहरुलाई बचाउन मङ्गलबार सयौँको उद्धारकर्मीको संलग्नतामा उद्धारकार्य जारी रहेको बताइएको छ । 

 

प्रख्यात पर्यटक स्थलको रुपमा रहेको सुमात्रा द्वीपमा सोमबार अपराह्न सो डुङ्गा दुर्घटना भएको बताइएको छ । 

 

हालसम्म यस उद्धारकार्यको क्रममा एक व्यक्तिको मृत्यु भएको अन्य १८ जनालाई उद्धार गरिएको जानकारी दिइएको छ । 

 

अधिकारीहरुका अनुसार यो डुङ्गा तोबा तालमा डुबेको र विना टिकट नै यात्रा गरिरहेको डुङ्गा गैरकानूनी भएको बताइएको छ । 

 

इन्डोनेसियामा करिब १७ हजार द्वीप भएका र यस द्वीपमा यातायातको प्रमुख सामग्री डुङ्गा नै रहेको छ । 

 

इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा काठबाट बनेको एक डुङ्गा दुर्घटनामा करिब ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उदयपुरमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

  • 7 minutes ago
उदयपुरमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

  • 1 hour ago
काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ भने यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

  • 1 hour ago
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

काठमाडौं । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।