गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको छ’‘हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको छ’ नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, १५:०७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता कर्नल जोनाथन कोनरिकसले हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको बताएका छन।यसको कारबाहीले लेबनानलाई युद्धमा डुबाउने जहाँबाट उसले केही हासिल गर्न नसक्ने उनले चेतावनी दिएका छन् ।लेफ्टिनेन्ट कर्नल जोनाथन कन्रिकसले आइतबार भने, ‘के गाजाका आतंकवादीका लागि लेवनानले आफ्नो संप्रभुता खतरामा राख्ने तयारी गरेको छ ?’कन्रिकसले भने, ‘हिजबुल्लाहले इजरायल र लेबनान बीचको उत्तरी सिमानामा इजरायलमाथि आक्रमण गरिरहेको छ र स्थितिलाई घातक बनाइरहेको छ।’हिजबुल्लाहको गोलीबाट सर्वसाधारण र सैनिक दुबैको हताहत भएको उनले बताए । लेवनानले कुनै कदम नचाले इजरायलले कठोर निर्णय लिन बाध्य हुने उनले बताए । #हिजबुल्लाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट २ इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल ७ रङ्गेली महाशिवरात्रीमा रिलिज हुनेThe Film Nepal