ऐश्वर्याका यी कुराहरु अभिषेकलाई अत्यधिक मन पर्छ, खोले यस्तो राज
- आइतबार, १७ आषाढ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।
जति माया गर्छन् त्यति नै आदर पनि गर्ने गर्छन् । यसकारण उनले आफ्नी पत्नीलाई लिएर कुनै पनि प्रतिकृया सुन्न चाहादैँनन् ।
एक अन्तरवार्तामा अभिषेकले बताएका छन् कि ऐश्वर्या कसरी आफ्नी छोरी आराध्याकी सवैभन्दा असल आमा बनिन् यसको अलावा अभिषेकले भने जबदेखि उनी आमा बनिन् उनको करियरमा उतार चढाव आएको छ । तर आज पनि ऐश्वर्या आराध्याको लागि सबै कुरा गर्ने गर्छिन् । उनी सुपरमम्मी बनेकी छिन् ।
यो भन्दा पहिले जब ऐश्वर्याले आराध्यालाई जन्म दिएकी थिइन्, त्यतिबेला मिडियाले उनको तौलको विषयमा मुद्दा बनाएका थिए । र उनको बारेमा कति यस्ता कुरा लेखे । जुन अभिषेकलाई बिल्कुलै मन परेको थिएन । तर यस्तो कुराले ऐश्वयौलाई भने कुनै फरक नपर्ने उनी बताउँछन् ।
यसपछि अभिषेकले आफ्नो विवाहित जीवनको बारेमा बताउँदै भने, उनले ऐश्वर्याले कहिल्यैपनि उनको काम र दिनभरको भागदौडको बारेमा कहिल्यै गुनासो नगरेको र उनीहरुबीच कुनै प्रकारको वादविवाद नहुने बताउँछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 36 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।