बलिउडका ‘रियल’ सासु बुहारीको सम्बन्ध कस्तो ?

Global IME
Norvic Hospital

एजेन्सी । हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ । 

 

आज हामी बलिउडका यी नायिकाहरुको बारेमा कुरा गर्न गइरहेका छौं जसको आफ्नो सासुसँग राम्रो सम्बन्ध छ ।

 

१.करिना कपुर र शर्मिला टैगोर

 

बलिउडकै सम्भवत् सबैभन्दा धेरै फेसनेवल साुसु–बुहारी मानिन्छ करिना कपुर र सर्मिला टैगोरलाई । यो सासु–बुहारी कोसम्बन्ध धेरै नै राम्रो छ । करिना आफ्नो सासुलाई अम्मा भनेर सम्बोधन गर्छिन् । यो जोडीको राम्रो मेलमिलाप मात्रै छैन उनीहरु एक अर्कासँग सार्वजनिक कार्यक्रममा पनि गफ गरेर बसिरहन्छन् ।

 

२. ऐश्वर्या राय बच्चन र जया बच्चन

 

जया बच्चन ऐश्वयाको सरंक्षण र उनीमाथि गर्व दुवै गर्छिन् । मिडियामा धेरै पटक यी दुई सासु–बुहारीको सम्बन्ध राम्रो नभएको र मनमुटाव रहेको समाचार आउने गरेपनि पनि वास्तवमा यी दुई एक अर्कालाई धेरै माया गर्छन् । एक अन्तवार्तामा जयाले ऐश्वर्याले घरमा सबैलाई सम्मान गर्ने बताएकी छन् ।

 

३. रानी मुखर्जी र पामेला चोपडा

 

रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग गुपचुप विवाह गरपछि पहिलोपटक सार्वजनिक रुपमा सासु पामेलासँग देखिएकी थिइन् ।रानी र पामेलालाई धेरै समारोहहरुमा सँगै देखिने गरेको छ । एक अन्तवार्तामा पामेलाले भनेकी छिन् कि रानीको सबैभन्दा विशेष कुरा भनेको उनले आदर गर्छिन र हाम्रो धेरै राम्रो सम्बन्ध छ ।

 

४. काजोल र विना देवगन

 

काजोलको पनि आफ्नो सासु विना सँगको सम्बन्ध धेरै राम्रो छ । दिलवाले फिल्मको सुटिङमा काजोल बुल्गेरियामा हुदा विनाले नाति युग र नातिनी न्येसाको राम्रो हेरविचार गरेकी थिइन् । जब काजोल सुटिङमा व्यस्त हुन्छिन् त्यतिखेर उनको सासुले उनको बच्चाहरुको हेरविचार गर्छिन् ।

 

५. जेनेलिय डिसुजा र वैशाली देशमुख

 

जेनेलिया र वैशालीको पनि धेरै राम्रो सम्बन्ध छ । धेरैजसो क्षेत्रिय फिल्मको स्क्रिनिङमा उनीहरु सँगै देखिन्छन् ।

 

६. सोनाली बेन्द्रे र मधु वेहल

 

बलिउड नायिका सोनाली बेन्द्रे पनि आफ्नो सासुसँग राम्रो व्यवहार गर्ने नायिकामा गनिन्छिन् । उनी त आफ्नो सासु मधु वेहललाई आफ्नै आमा समान मान्छिन् । धेरै पटक यी दुईको सँगै साथि जसरी नै समय बिताउँछन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 31 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।