'चेन-स्मोकर' बलिउड-स्टारः जो दिनमा १०० वटा भन्दा धेरै चुरोट सेवन गर्छन्

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । तपार्इले बलिउडका फिल्म हेर्नु भएको छ भने ती फिल्ममा कलाकार निकै संस्कारी देखिन्छन्। उनीहरु आफ्ना आमा बुवाले भनेको कुरा मान्छन्। 

 

आफ्नो परिवारको हेरचाह गर्छन् र मानिसलाई सहयोग पनि गर्छन्। फिल्ममा देखाएको भूमिकाका आधारमा हामी उनीहरुमाथि आफ्नो धारणा बनाउँछौं। के तपाइँलाई थाहा छ तपाइँले मन पराएका कलाकारका कयौं नराम्रो बानी हुन्छ। 

 

जसमा चुरोट पिउन पनि एक हो। आज हामी तपाइँलाई यस्ता  कलाकारको विषयमा बताउन गइरहेका छौं जसलाई चुरोट सेवन गर्ने नराम्रो बानी छ।

 

शाहरुख खान 

 

युवतीबीच निकै लोकप्रिय शाहरुख खान चेन स्मोकर हुन्। शाहरुख एक दिनमा एक सयदेखि १२० वटासम्म चुरोट सेवन गर्छन्। शाहरुखको परिवार उनको चुरोट सेवन गर्ने बानीले निकै चिन्तित छ। तै पनि शाहरुख खानले चुरोट सेवन छोड्न सकेका छैनन्।

 

सलमान खान 

 

सलमान र शाहरुख खान नजिकका साथी हुन्। यी दुईबीच कयौं कुरामा समानता छ। ती मध्ये चुरोट सेवन गर्नु एक समानता हो। बलिउडका दबंग खान फिल्ममा निकै संस्कारी देखिन्छन्। वास्तविक जीवनमा सलमानको चुरोट सेवन गर्ने नराम्रो बानी छ।

 

ऋतिक रोशन

 

ऋतिक रोशन डान्सदेखि अभियनमा पनि निकै माहिर छन्। कुनै बेला चुरोटदेखि टाढै बस्ने ऋतिक अहिले चेन स्मोरक बनेका छन्। तर उनलाई आफूले धेरै चुरोट सेवन गरेको भनेर पश्चाताप पनि लाग्ने गरेको छ।

 

मनिषा कोइराला

 

मनिषा कोइराला पनि एक चेन स्मोकर हुन्। मनिषाले क्यान्सरलाई पनि जितिसकेकी छन्। तर उनले चुरोट सेवन गर्न भने छेड्न सकेकी छैनन्।

 

अजय देवगन

 

अजय देवगन बलिउडका लोकप्रिय अभिनेता हुन्। उनको यो सफलतामा एउटा नराम्रो बानी पनि छ। अजय देवगन चेन स्मोकर हुन्। उनी दिनमा ५० देखि ६० वटासम्म चुरोट सेवन गर्छन्।

 

तनुजा 

 

पुरानी अभिनेत्री तनुजाा बलिउडकी चर्चित अभिनेत्री हुन्। तनुजा अभिनेत्री कालोजकी आमा र अजय देवगनकी सासू हुन्। तर उनी चेन स्मोकर हुन् भन्ने कुरा कमैलाई मात्रै थाहा होला। उनी एक दिनमा दश देखि २० वटासम्म चुरोट सेवन गर्छिन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 3 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 3 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 4 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।