करियरको उत्कर्षमा अजयसँग बिहे गर्ने काजोलको फैसला, किन ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउड अभिनेत्री काजोल सरल व्यक्तित्व र प्रखर अभिनयका कारण धेरैको मनमा बस्न सफल भएकी छिन् । 

 

उनले १९९९ मा बलिउडका अभिनेता अजय देवगनसँग बिहे गरेकी थिइन् जतिबेला उनी आफ्नो करियरको उत्कर्षमा थिइन् । बलिउडमा पाइला टेक्नु जति गाह्रो काम हो त्यहाँ करियर बनाउन झनै कठिन छ । तर काजोलले करियरलाई नै दाउमा लगाएर अजय देवगनसँग किन बिहे गरिन् धेरैको चासोको विषय हो । 

 

बिहे भएको केही वर्षपछि नै उनी २००३ मा न्यासा र युगकी आमासमेत बनिन् । तर उनले बिहे र दुई बच्चाको आमा बनिसेकेपछि पनि ‘फना’, यू मी और हम’, ‘माई नेम इज खान’, ‘वी आर फेमिली’, ‘राजू चाचा’ र ‘टूनपुर का सुपरहीरो’ जस्ता निकै सफल चलचित्रमा अभिनय गरिन् । उनले अन्तिम फिल्म फिल्म शाहरुख खानसँग  ‘दिलवाले’ अभिनय गरेकी छिन् । 

 

 

तर बिहे भएको १७ वर्षपछि काजोलले आफूले किन अजय देवगनसँग बिहे गरे भन्ने बारेमा एक कार्यक्रममा बताएकी छिन् । उनले आफ्नो करियरको रफ्तार र व्यस्थ जीवनमा केहि सयम आराम चाहेकोले बिहे गरेको बताएकी हुन् । तर बिहेपछि पनि फिल्ममा नै काम गर्ने विषयमा भने उनी विश्वस्थ थिइन् । 

 

 

उनले अगाडि भनिन्, ‘त्यो समय र निर्णय मेरो लागि निकै सही थियो । मैले काम गरेको करिव आठ÷नौ वर्ष भइसेकेको थियो । त्यसैले म कामलाई सहज रुपमा लिन सक्ने भइसकेको थिए ।’

 

‘म त्यो समयमा एक वर्षमा चार देखि पाँचवटा फिल्म गरिरहेको थिए । म त्यो मात्रै गर्न चाहादैँन थिए न कि त्यस्तो मात्रै जिउन चाहान्थे । त्यसैले त्यसबाट बाहिर निस्किन र धेरै खुशी रहन मैले बिहे गरे र वर्षमा एउटा मात्रै फिल्म खेल्ने निर्णय लिए ।’ उनले अगाडि थपिन् । 

 

काजोल अहिले ४१ वर्षकी भइन् । उनी बचपनबाट नै किताब पढ्ने सौख राख्छिन् । ‘बेखुदी’ बाट बलिउडमा पाइला टेकेकी काजोललाई ‘बाजीगर’ ले उचाईमा पु¥याउन सफल बनाएको थियो । 

 

शाहरुख खानसँगको उनको जोडीलाई धेरैले निकै रुचाए । पर्दामा यो जोडी सुपरहिट जोडीमा गनिन्छ । यी दुईले ‘दिल वाले दुल्हनिया ले जाएगें’, ‘करन–अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माय नेम इज खान’ र अन्त्यमा ‘दिलवाले’ जस्ता निकै ब्लकबस्टर फिल्ममा काम गरेका छन् । 

 

प्रस्तुतीः प्रतिक्षा भट्ट

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

  • 3 minutes ago
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 28 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर

दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

  • 36 minutes ago
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।