सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

Global IME
Norvic Hospital

एजेन्सी । बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।

 

 तर पछिल्लो समय शाहरुख खानबाहेक अरु अभिनेताले फिल्म चल्ने गरेका छन् भने गीत र सेक्सको क्रेज भने कत्ति पनि घटेको छैन । फिल्मको स्क्रिप्टले डिमाण्ड गर्छ भने उनीहरु जस्तो सुकै बोल्ड सिन दिन पनि तयार रहन्छन् । केही यस्तै सेक्स सिनका कारण पनि फ्रिमा पब्लिसिटी पाउने स्टारहरु पनि उस्तै रहेका छन् । केही यस्तै बलिउड सेक्स सिनहरु छन् जसले बलिउडमा ठुलो चर्चा पाएका थिए ।

 

१. वि.ए पास

 

‘चक दे इण्डिया’ फिल्ममा सर्पोटिङ रोलमा काम गरेकी शिल्पा शुक्लाले बि।ए पास फिल्ममा सेक्सी अन्दाज पस्किइन् । उनका ती दृश्यहरुले दर्शकहरुलाई आश्चर्यमा पारेको थियो । फिल्ममा अत्यन्त हट सिनहरु रहेका थिए । यही कारण पनि उनी लामो समय चर्चामा रहेकी थिइन् ।

 

२. जिस्म

 

सन् २००३ मा आएको फिल्म ‘जिस्म’ ले बिपासा बासुलाई बलिउडको उचाईमा पुर्याउन ठुलो मदत गर्यो । जोन अब्रहामसँग उनले दिएको सेक्स सिनका कारण बलिउडमा ठुलै हंगामा मच्चिएको थियो । फिल्ममा रहेका हट सिनहरुका कारण फिल्मलाई एडल्ड सर्टिफिकेट दिइएको थियो । यस फिल्मा सेक्स सिनका साथै लिपलक सिनहरु धेरै रहेका थिए ।

 

३. कुर्बान

 

बलिउडकी स्टाइलिस जोडी सैफअली खान र करीना कपुरको फिल्म ‘कुर्बान’मा अत्यन्त सेक्सी सिनहरु रहेका थिए । यिनीहरुको हट केमिस्ट्री कारण फिल्मले पनि ठुलो पब्लिसिटी पाएको थियो । तर फिल्मले बक्सअफिसमा कुने कमाल भने गर्न सकेन । यस फिल्ममा करीना अर्धनंग्न समेत थिइन् ।

 

४. शुटआउट एट वडाला

 

यस फिल्ममा जोन अब्रहाम र कंगना रणावतले दिएको हट सिनले बलिउडमा ठुलै सनसनी मच्चाएको थियो । यी जोडीले दिएको सेक्स सिनका कारण पनि दर्शकहरु हलमा आएको बताइएको थियो । फिल्मले खासै सफलता नपाए पनि उनीहरुको त्यस सिनलाई लिएर दर्शकहरुले खुबै सिटी भने बजाएका थिए ।

 

५. एक पहेली लिला

 

सन्नी लियोनले यस फिल्ममा अत्यन्त उत्तेजक सिनहरु दिएकी थिइन् । यस फिल्ममा सेक्स र हट सिन भएका कारण पनि दर्शकहरु हलमा तानिएका थिए ।

 

६. हेट स्टोरी १, २, ३

 

हेट स्टोरीका तीन पाटर््समा सेक्स सिनहरुलाई ठुलो महत्वका साथ प्रस्तुत गरिएको थियो । पहिलो पार्टमा अभिनेत्री पौली डामले बोल्ट र इन्टिमेट सिन दिएर ठुलो चर्चामा रहिन् । दोस्रो पार्टमा सुरवीन चावलाले ग्ल्यामर र सेक्स दर्शकहरुमाझ पस्किन् । तेस्रोमा जरिन खान र डेजी शाहले सबै सिमा तोड्दै सेक्स सिनहरु दिए । यस फिल्मका पार्टहरुले बक्सअफिसमा राम्रै कमाइ गरे ।

 

७. रागिनी एसएमएस २

 

सन्नी लियोनले यस फिल्ममा यस्ता हट सिनहरु दिइन जसका कारण उनलाई भारत छोड्न केही महिला संघसस्था नै लागि परे । उनले यस फिल्ममा सावरमा दिएको सिन कुनै एडल्ट फिल्मको भन्दा कम थिएन । यस फिल्म उनले आफ्ना सह अभिनेत्रीसँग लिपलक सिन दिएकी थिइन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 16 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 22 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 1 hour ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।