बलिउडमा धेरै पटक बलात्कारको शिकार भइन् यी अभिनेत्री
- मंगलबार, ९ बैशाख, २०७७
- 2 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विद्यामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो ।
यस्ता चलचित्रहरुमा सामाजिक रुपमा हुने अन्याय र अत्याचारको सीन निकै देखाइन्थ्यो जसमा अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो ।
चलचित्रमा उनलाई धेरैजसो अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिकामा राखिन्थ्यो । र चलचित्रमा उनीमाथि बलात्कार भएको सीन देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुहारको कारण उनलाई निर्देशकहरु अभिनेताको बहिनीको भूमिकामा निकै रुचाउँथे ।
नजीमाको जन्म महाराष्ट्रको नासिकमा १९४८ मा भएको थियो । शुरुवातमा नजीमाले बाल कलाकारको रुपमा चलचित्रमा काम गरिसकेकी थिइन् ।
१९६० देखि ७० को दशकमा चलचित्रमा बलात्कारको सीनका लागि उनलाई लिने गरिन्थ्यो । यति सम्म कि चलचित्रमा पूरा सीन बलात्कारको सीनमा टिकेको हुन्थ्यो । बलात्कारको सीन गर्दा गर्दा उनलाई ‘रेप रानी’ उपनाम समेत राखिएको थियो ।
अभिनेताको बहिनीको रोल गर्दा गर्दै उनलाई ‘बलिउडकी बहिनी’ उपनाम पनि दिइएको थियो ।
नजीमाले निशान (१९६५), राजेन्द्र कुमारसँग फिल्म आरज़ू (१९६५), दिल्लगी,(१९६६), तमन्ना (१९६९), अनजाना (१९६९) जस्ता फिल्ममा काम गरिन् । फिल्ममा उनलाई धेरैजसो अभिनेताको बहिनीको भूमिका नै धेरै दिइयो । उनले १९७२ मा फिल्म ‘बेईमान’ मा दिएको दमदार अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डबाट पनि सम्मान गरिएको थियो । उनको अन्तिम फिल्म ‘लब एण्ड गाँड’ उनको मृत्युपछि मात्र रीलीज भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 48 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 56 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 59 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।