बलिउडका चर्चित 'सुपर ममहरु'

Global IME
Norvic Hospital

एजेन्सी । बच्चाको आमा भइकन पनि बलिउड चलचित्र उद्योगमा राम्रो छाप छोड्न सफल अभिनेत्रीहरु धेरै छन् । करिना कपुर, मधुरी दीक्षित, सुष्मिता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु व्यक्तिगत जीवनमा आमा हुन् तर, उनीहरु अझै चर्चित छन् । 

 

ऐश्वर्या राय बच्चन

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक छोरीकी आमा हुन् । उनको छोरीको नाम आर्यिता बच्चन हो । आमा बनेपछि, पनि उनी अभिनयमा फर्किएकी हुन् । यसको लागि उनले आफ्नो शरीरलाई फिट बनाइराखिन् । 

 

करिना कपूर

करिना कपूरले सन् २०१२ मा बलिउडकै अभिनेता शैफ अली खानसँग विवाह गरिन् । त्यसपछि उनी सन् २०१६ मा छोरोको आमा पनि बनिन् । तीन वर्षीय छोराको आमा करिनाको अभिनयमा अझै कमी आएको छैन । 

 

शिल्पा सेट्टी

छोराको आमा शिल्पा सेट्टी बलिउड चलचित्र क्षेत्रबाट केही पर रहे पनि उनी छोटो पर्दाको कार्यक्रममा व्यस्त छिन् । उनी हरेक दिन आफ्नो छोरासँग योगा गर्छिन् । त्यसैकारण उनको फिटनेशमा कमी आएको छैन । 

 

सुष्मिता सेन

सुष्मिता सेन दुई छोरीकी आमा हुन् । धेरै समय सामाजिक संजालमा समय बिताउने ४३ वर्षीय सेनको फिटनेश अझै राम्रो छ ।  

 

माधुरी दीक्षित

 

माधुरी दीक्षितले विवाहपछि अमेरिका बस्न पुगिन् । दुई छोरालाई जन्म दिएपछि उनले बलिउडबाट बिश्राम लिइन् । हाल मुम्बाईमा रहेकी माधुरीले चलचित्रमा फर्कने संकेत गरिरहेकी छिन् ।

 

करिश्मा कपूर

अभिनेत्री करिश्मा कपूर दुई सन्तानकी आमा हुन् । उनको छोरीको नाम आदरा हो भने छोराको नाम कियन हो । उनी आफ्ना बच्चाहरुसँग निकै नजिकै हुन रुचाउँछिन् । साथै आफ्ना फिटनेशमा पनि उनी उत्तिकै सचेत छिन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 1 minute ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

  • 9 minutes ago
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

  • 12 minutes ago
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।