बलिउडका केही सेलिब्रिटीहरुको सम्बन्धः इन्गेजमेन्ट त्यसपछि ब्रेकअप
- सोमबार, २७ जेष्ठ, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे तर विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो । बलिउड अभिनेता अभिषेकको अभिनेत्री करिश्मा कपुरसँग विवाह हुने पक्का गरिएको थियो ।
भव्यताका साथ इन्गेजमेन्ट पनि गरिएको थियो । तर, अन्तिममा बच्चन परिवारले विवाह गर्न नसक्ने भन्दै सम्बन्ध तोडेको बताइएको थियो । अर्का चर्चित अभिनेता अक्षय कुमारले रविना दण्डनसँग इन्गेजमेन्ट गरेपछि विवाह गर्न मानेनन् । उनले सम्बन्ध तोड्न विभिन्न बहाना गरेको आरोप आज पनि रविना टण्डनले लगाउँदै आइरहेकी छिन् । उनीहरुले मन्दिरमा इन्गेजमेन्ट गरेको रविनाले बताएकी थिइन् ।
त्यस्तै साजिद खान र गउर खानले इन्गेजमेन्ट गरे तर, विवाह भने हुन सकेन । बिग बोसमा भेटिएका उपेन पटेल र करिश्मा तन्नाले विवाह गर्ने सबै तयारी गरे ।
इन्गेजमेन्ट पनि भव्य गरे । तर, विवाहको दिन पनि यो जोडी देख्न पाएन । अक्षयले सिल्पा सेट्टीसँग समेत इन्गेजमेन्ट गरेका थिए । तर, उनले सिल्पालाई समेत धोका दिए । अन्ततः उनले ट्वीकल खन्नासँग विवाह गरे । विवेक ओबरोएले पनि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरेका थिए ।
तर, एकाएक उनीहरुको सम्बन्ध टुटेको थियो । एक समय जब सलमान खानले संगिता बिजलानीसँग विवाह गर्ने पक्का भएको थियो । तर, उनको इन्गेटमेन्ट टुटेको थियो । त्यसपछि हालसम्म पनि सलमान खानको विवाहको हल्ला चलेता पनि विवाह भने भएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सञ्चारकर्मी ताम्राकारको निधन
- 7 minutes ago

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
- 13 minutes ago

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 54 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।