बलिउडका यी अभिनेत्रीहरु जो आफ्नी आमाजस्तै देखिन्छन् !
- शुक्रबार, २० आषाढ, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका केही यस्ता अभिनेत्रीहरु छन् जो आफ्नी आमाजस्तै देखिन्छन् ।
हेमा मालिनीकी छोरी इशा देवल आफ्नी आमाजस्तै देखिन्छन् ।
आलिया भटकी आमा हुन् सोनिया राजदान । आलिया र सोनियाको पनि अनुहार दुरुस्तै एकअर्कासँग मिल्ने धेरैको भनाइ रहेको छ ।
यी हुन् आफ्नी आमाजस्तै देखिने छोरीहरु
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अर्जेन्टिनाको सहज जित
- 8 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
- 16 minutes ago

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
पोर्चुगलको सानदार जितमा रोनाल्डोको दुई गोल
- 26 minutes ago

एजेन्सी । गएराति भएको युरोकप छनोट अन्तर्गत पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोलले पराजित गरेको छ । पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे भने जोआ कान्सेलो र बर्नानण्डो सिल्भाले एकएक गोल गरे ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।