बलिउड अभिनेत्रीहरुको कस्तो छ आफ्नी सासुसँगको सम्बन्ध ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।

 

आज हामी बलिउडका यी नायिकाहरुको बारेमा कुरा गर्न गइरहेका छौं जसको आफ्नो सासुसँग राम्रो सम्बन्ध छ ।

 

१. करिना कपुर र शर्मिला टैगोर

बलिउडकै सम्भवत् सबैभन्दा धेरै फेसनेवल साुसु–बुहारी मानिन्छ करिना कपुर र सर्मिला टैगोरलाई । यो सासु–बुहारी कोसम्बन्ध धेरै नै राम्रो छ । करिना आफ्नो सासुलाई अम्मा भनेर सम्बोधन गर्छिन् । यो जोडीको राम्रो मेलमिलाप मात्रै छैन उनीहरु एक अर्कासँग सार्वजनिक कार्यक्रममा पनि गफ गरेर बसिरहन्छन् ।

 

२. ऐश्वर्या राय बच्चन र जया बच्चन

जया बच्चन ऐश्वयाको सरंक्षण र  उनीमाथि गर्व दुवै गर्छिन् । मिडियामा धेरै पटक यी दुई सासु–बुहारीको सम्बन्ध राम्रो नभएको र मनमुटाव रहेको समाचार आउने गरेपनि पनि वास्तवमा यी दुई एक अर्कालाई धेरै माया गर्छन् । एक अन्तवार्तामा जयाले ऐश्वर्याले घरमा सबैलाई सम्मान गर्ने बताएकी छन् । 

 

३. रानी मुखर्जी र पामेला चोपडा

रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग गुपचुप विवाह गरपछि पहिलोपटक सार्वजनिक रुपमा सासु पामेलासँग देखिएकी थिइन् ।रानी र पामेलालाई धेरै समारोहहरुमा सँगै देखिने गरेको छ । एक अन्तवार्तामा पामेलाले भनेकी छिन् कि रानीको सबैभन्दा विशेष कुरा भनेको उनले आदर गर्छिन र हाम्रो धेरै राम्रो सम्बन्ध छ ।

 

४. काजोल र विना देवगन

काजोलको पनि आफ्नो सासु विना सँगको सम्बन्ध धेरै राम्रो छ । दिलवाले फिल्मको सुटिङमा काजोल बुल्गेरियामा हुदा विनाले नाति युग र नातिनी न्येसाको राम्रो हेरविचार गरेकी थिइन् । जब काजोल सुटिङमा व्यस्त हुन्छिन् त्यतिखेर उनको सासुले उनको बच्चाहरुको हेरविचार गर्छिन् ।

 

५ जेनेलिय डिसुजा र वैशाली देशमुख

जेनेलिया र वैशालीको पनि धेरै राम्रो सम्बन्ध छ । धेरैजसो क्षेत्रिय फिल्मको स्क्रिनिङमा उनीहरु सँगै देखिन्छन् ।

 

६. सोनाली बेन्द्रे र मधु वेहल

बलिउड नायिका सोनाली बेन्द्रे पनि आफ्नो सासुसँग राम्रो व्यवहार गर्ने नायिकामा गनिन्छिन् । उनी त आफ्नो सासु मधु वेहललाई आफ्नै आमा समान मान्छिन् । धेरै पटक यी दुईको सँगै साथि जसरी नै समय बिताउँछन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 6 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।