जब यस्तो अवस्थामा देखिए यी बलिउड सेलिब्रिटीहरु
- बुधबार, ७ कार्तिक, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउड सेलिब्रिटीहरु आफ्नो पसर्नल लाइफका बारेमा कमै बोल्ने गर्छन् । रणवीर र दीपिका पादुकोण बाहेक अरु सेलिब्रिटीहरु आफ्नो लव लाइफका बारेमा भने आज पनि गुपचुप रहने गरेका छन् । मिडियाको क्यामेराबाट पर्सनल लाइफलाई लुकाउँदै लव अफयेर गरिरहेका बलिउड सेलिब्रिटीहरुको लव बाइटका कारण पनि ठुलै चर्चा हुने गरेको छ ।
शाहरुख खानदेखि सलमान खान, करीना देखि प्रियंका चोपडा जस्ता सेलिब्रिटीहरुको लव बाइट मिडियाको क्यामरामा कैद भएका छन् । आउनुहोस हेरौ चर्चीत बलिउड सेलिब्रिटीका लव बाइट कहाँकहाँ छन् त ?
१. शाहरुख खान
बलिउडमा शाहरुख खानको रोमान्सबारे धेरैलाई थाहा छ । रोमान्समा मामिलामा उनको अगाडि अरु सेलिब्रिटीहरु पनि पछि पर्छन् । उनी फिल्मी लाइफमा जति रोमान्टिक छन् त्यो भन्दा बढी रोमान्टिक रियल लाइफमा पनि रहेका छन् । यसको प्रमाण हो यो तस्बिर । शाहरुख खानको यो फोटो फिल्म ‘ह्याप्पी न्यु इयर’ भन्दा पहिलाको हो । शाहरुख खान सुटिङका लागि मुम्बइ जादै गर्दा केही फोटोग्राफरले उनको तस्बिर लिएका थिए । पछि उनको तस्बिर नियाल्दा लव बाइट देखिएको थियो ।
२. सलमान खान
सलमान खान आफुलाई भर्जिन भन्न रुचाउँछन् । तर उनको गर्दनमा भएको लव बाइटले अर्कै कुरा बताउँछ । सलमान खानको लव अफयेरको बारेमा धेरैलाई थाहा नै छ । कति सेलिब्रिटीसँग विवाहको कुरा भएपछि विवाह भने हुन सकेन ।
३. करीना कपुर
साहिद कपुरलाई चट्ट छोडेर सेफ अली खानको श्रीमती बनेकी करीनको व्याकमा लव बाइट भेटिएको थियो । उनको व्याकमा नङले बनाएको घाउका कारण पनि उनी खुब ठुलो चर्चामा आएकी थिइन् ।
४. प्रियंका चोपडा
बलिउडकी जंगली बिल्लीको रुपमा परिचीत प्रियंका चोपडा सिंगल रहेको बताउँदै आइरहेकी छिन् । उनको गर्दनमा देखिएको निशानले भने अर्कै कुरा व्यक्त गरेको थियो । उनको यो निशानका कारण धेरै दिनसम्म उनी चर्चामा रहेकी थिइन् । उनको गर्दनमा भएको निशान लव बाइट नै थियो तर कसको भन्नेबारे धेरै चर्चाको विषय बनेको थियो ।
५ सैफ अली खान
करीनाको लव वाइट हुने, सैफ पछि छुट्ने कुरा त कदापि हुनै सक्दैन । उनको गर्दनमा पनि लव बाइट स्पट भएको थियो ।
यो लव वाइट त्यतिखेरको हो जब उनी करीना कपुरसँग लव अफयेरमा थिए । लव बाइटबारे उनलाई सोध्दा उनले हाँसेर टारेका थिए ।
६. कटरीना कैफ
सलमान खानलाई छोडेर रणवीर कपुरसँग लव अफयेर गरेकी कटरीना तब चर्चामा आइन् जब उनको गर्दनमा लव बाइट मिडियाको क्यामराले कैद गर्यो । रणवीर कपुरसँग डेटिङ गरिरहेको अवस्थामा कटरीनाको गर्दनमा लब बाइट भएको एउटा तस्बिर मिडियामा सार्वजनिक भएको थियो । त्यसपछि उनीहरुको सम्बन्धबारे मिडियामा ठुलो चर्चा भएको थियो ।
७. अली फैजल
एउटा इभेन्टमा उनीसँग मिडियाले गर्ने कुराकानीमा उनको गर्दनमा रहेको लव बाइट मिडियाको क्यामरामा कैद भएको थियो । एकजना मिडियाकर्मीले यसबारे उनलाई सोधे पनि तर उनले हाँसे मात्र जबाफ भने दिएनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 44 seconds ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 14 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 34 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।