यी हुन् सेलिब्रेटीलाई नै लज्जित बनाउने बलिउडका चर्चित ९ झापड काण्ड
- शुक्रबार, ९ कार्तिक, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

१. मिका सिंह
बलिउडका गायक मिका सिंहलाई आफ्नो कन्सर्टको क्रममा एक डक्टरलाई झापड हानेको घटनाले धेरै ने तनाव दियो । दिल्ली प्रहरीले इन्द्रपूरी प्रहरी थानामा मिकाको विरुद्धमा एक केश फाइल गर्यो जसमा उक्त घटनामा मिकाको गल्ती भएको प्रष्ट्याइएको छ ।
मिकाको झापड बाट पिडित श्रीकान्त एक आँखा चिकित्सक थिए । मिकाको झापड यती कडा थियो कि त्यसले श्रीकान्तको देब्रे कान भित्र चोट लागेको थियो । उक्त घटना दिल्ली अप्थामोलोजिकल सोसाइटीले आयोजना गरेको एक कार्यक्रममा भएको थियो ।
२. सलमान खान
सन् २००९ मा दिल्लीको एक व्यापारीको छोरी नायक सलमान खानको प्राइभेट नशाको सुरमा पार्टिमा घुसेर सलमान खानलाई सबैको अगाडी एक झापड हानिन । तर यो झापड क्यामेरामा कैद भएको थिएन ।
स्रोतको अनुसार उनले सलमानलाई झापड हान्नु भन्दा पहिले सुस्मिता सेन र सोहेल खानलाई पनि दुव्र्यवहार गरेकी थिइन । सलमानले नरिसाइकन आफ्नो बडिगार्डलाई उक्त केटीलाई बाहिर निकाल्न लगाएका थिए ।
३. गोविन्दा
बलिउड स्टार गोविन्दाले फिल्म ‘मनि हे तो हनि हे’ को सुटिङको क्रममा एकजना पत्रकारलाई झापड हानेको क्यामेरामा कैद भएको थियो जसले बलिउड नै हल्लाएको थियो । ति पत्रकारले गोविन्दाले अन्य कलाकार र नायिकालाई दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।
४. उमा भारती
भाजपा नेतृ उमा भारती जो आफ्नो रिसाहा स्वभावको कारणले चर्चित छन् उनले एक पार्टी कार्यकर्तालाई सार्वजनिक रुपमा झापड हानेकी थिइन । सन् २००८ मा र यो क्यामेरामा कैद भएको थियो ।
५. राखी सावन्त
राखी सावन्तले पनि आफ्नो एक प्रेमी अभिषेक अवस्थीलाई झापड हानेकी हुन् । अवस्थीले प्रेमको नाटक गरेको भन्दै राखीले झापड हानेकी हुन् ।
६. ऋतिक रोशन
ऋतिक रोशन कुल स्वभाव भएका नायक मानिन्छन तर शिरडी मन्दिरबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुले उनलाई यति पछ्याए कि उनलाई रिस उठ्यो र एकजनालाई झापड नै हानिदिए । यो उनको फिल्म काइट्सको प्रर्दशन हुन भन्दा केही पहिलेको कुरा हो त्यस्तै सन् २०१२ मा पनि यी स्टारलाई हाँसो मजाकमा एक साथीले थप्पड हानेको भिडियो भाइरल भएको थियो ।
७. सुनन्दा पुश्कर
सन् २०१२ मा मानव संशाधन मन्त्री भएका भएका शशी थरुरकी श्रीमती सुनन्दा पुश्करले विमानस्थलमा दुव्र्यवहार गरेको भन्दै एक युवकलाई झापड हानेकी थिइन् ।
८. नग्मा
कलाकारिताबाट राजनितिमा प्रवेश गरेकी नग्माले सन् २०१४ को लोकसभा चुनावमा काङ्ग्रेसको प्रचार प्रसार गर्ने क्रममा एक मानिसलाई झापड हानेकी थिइन् । उक्त मानिसले भिडमा उनलाई दुव्र्यवहार गरेको आरोपमा झापड हानेकी हुन ।
९. गौहर खान
अभिनेत्री गौहर खानलाई एक टिभी कार्यक्रमको सुटिङको क्रममा एकजना दर्शकले छोटो कपडा लगाएको आरोपमा झापड हानेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 14 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 25 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 50 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।