कोरोना भाइरसका कारण पोखरा आउन खोज्ने चिनियाँ पर्यटकले गरे बुकिङ क्यानसिल ?

Global IME
Mega Bank
Norvic Hospital
  • बुधबार, २२ माघ, २०७६
  • 2 years ago
  • नेपाल

पोखरा । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर त्रास रहेको छ । यसले नेपालको पर्यटन व्यवसायमा पनि ठुलै धक्का हानेको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

 

जनवरीमा ठुलो संख्यामा चिनियाँ पर्यटकहरु आउने समय भएको तर, कोरोना भाइरसका कारण अति नै न्युन संख्यामा चिनियाँ पयर्टकहरु आएको बताइएको छ ।

 

पर्यटन व्यवसायी तथा अध्यक्ष नरेश भट्टराईका अनुसार हालसम्म पोखरामा बुकिङ गरेका ५०० जना चिनियाँ पर्यटकले बुकिङ क्यानसिल गरेका छन् ।

 

चिनियाँ नयाँ वर्ष र नेपाली भ्रमण वर्षमा हजारौँको संख्यामा चिनियाँ पर्यटनक नेपाल आउने अपेक्षा गरिएको थियो । सोही अनुसार पोखराका व्यापारीहरुले पनि तयारी गरेको उनले बताए ।

 

उनका अनुसार चिनियाँ पर्यटकमात्र नभई विश्वका अन्य देशबाट आउने पर्यटकको संख्यामा समेत कमी आएको छ । भ्रमण वर्ष सफल पार्न अन्य विकल्प खोजिनु पर्ने उनले तर्क पेश गरेका छन् ।

 

आन्तरिक पर्यटक लगायत भारत, बंगलादेश लगायत अन्य देशहरुबाट पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने उनले बताए । यही अवस्था रहे भ्रमण वर्ष पनि सफल नहुने उनले बताएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 7 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।