एकहजारभन्दा बढी फिल्ममा अभिनय गरेका यी कमेडियनको सम्पत्ति कति ?

दक्षिण भारतीय फिल्मका कमेडियन ब्रह्मानन्दनलाई नचिन्ने कमै होलान् । उनको जन्म सन् १९५६ फ्रेवअरी १ मा जन्म भएको थियो । 

 

फिल्ममा आउनुपुर्व उनी तेलगुका लेक्चरर थिए । पढाउँदा समेत विभिन्न खाले एक्टिङ गरेर देखाउने उनको प्रतिभा कोठाभित्रमात्र सिमित रहेन । उनले लक्ष्ी कानेगन्तीसँग विवाह गरेका थिए । उनका दुई सन्तान रहेका छन् । 

 

उनले १ हजारभन्दा बढी फिल्महरुमा काम गरेका छन् । सबैभन्दा धेरै फिल्ममा काम गरेका कारण उनको नाम गिनिजबुकमा समेत रेकर्ड रहेको छ । 

 

फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका कारण सन् २००९ मा उनलाई पद्यावती अवार्डद्वारा सम्मान गरिएको थियो ।

 

भारतमा उनलाई एक सफल अभिनेताका रुपमा लिने गरिन्छ । उनीसँग नेटवर्थ ५० मिलियन डलर रहेको छ । 

 

उनी एउटा फिल्म खेलेको १ करोड लिन्छन् । 

घर

उनले हैदरावादमा एउटा घर किनेका छन् । उनी आफ्नो परिवारसँग उक्त घरमा बस्छन् । 

उनको अन्य धेरै सम्पत्ति तथा कृषियोग्य जमिनहरु रहेका छन् । 

कारहरु

अउडी आर ८–२.९ करोड भारतीय रुपैयाँ

अउडी किउ७–८० लाख भारु

इनोभा–१५ लाख

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मध्यरातमा गोकुल बाँस्कोटाको ट्वीटः संविधान संशोधन त गर्नै पर्छ पर्छ पर्छ

  • 6 minutes ago
मध्यरातमा गोकुल बाँस्कोटाको ट्वीटः संविधान संशोधन त गर्नै पर्छ पर्छ पर्छ

काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार राति ११ बजेर ३६ मिनेट जाँदा एक ट्वीट गरेर उनले संविधान संशोधनको विषय उठाएका हुन् । नेपाल कम्युनिष्ट पार्ट

म्यानचेस्टर सिटीः अगुइरोको विकल्प को हुनसक्छ ?

  • 13 minutes ago
म्यानचेस्टर सिटीः अगुइरोको विकल्प को हुनसक्छ ?

एजेन्सी । म्यानचेस्टर सिटी नयाँ फरवार्डको खोजीमा रहेको छ । लामो समयदेखि फ्रन्ट लाइनमा खेल्दै आइरहेका सर्जियो अगुइरोको विकल्प क्लबले खोज्न चाहेको हो । म्यानचेस्टर सिटीको फ्रन्ट लाइन कमजोर हुन नदिन नयाँ

चलचित्र गोर्खेको टाईटल गीत सार्वजनिक

  • 25 minutes ago
चलचित्र गोर्खेको टाईटल गीत सार्वजनिक

काठमाडौँ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’मा समावेश गीत सार्वजनिक भएको छ । मुख्य दृश्य सहित टाईटल गीतको लिरिकल भिडि



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।