टुसा उमारेको गेडागुडी ब्रेकफास्टका लागि ज्यादै उपयोगी
- बिहीबार, २ चैत, २०७९
- 1 week ago
- जीवनशैली

काठमाडौं । टुसा उमारेको गेडागुडी ब्रेकफास्टका लागि ज्यादै उपयोगी हुन्छ । पाचनशक्ति बलियो बनाउँछ, टुसा उम्रिएका गेडागुडी खानाले पाचन प्रक्रिया बलियो बन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबरजस्ता तत्व गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।
– रोगप्रतिरोधी क्षमता बढाउँछ टुसा उम्रिएका गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छ ।
– यसमा पाइने एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । रक्तअल्पताबाट जोगाउँछ टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत समस्याबाट जोगाउँछ ।
– यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियमलगायत उच्च मात्रामा हुन्छन् । मांशपेसी बलियो बनाउँछ टुसा उमारेको गेडागुडीमा शरीरलाई उर्जा प्रदान गर्ने र मांशपेसीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।
– वजन घटाउँछ वजन कम गर्न चाहनेहरूका लागि टुसा उम्रिएको गेडागुडी लाभदायी हुन्छ । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम हुन्छ ।
– टुसा उम्रिएको गेडागुडीमा अलिकति नुन, कागती हालेर बिहान खाँदा शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 3 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।