बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

  • बिहीबार, १८ आषाढ, २०७७
  • 3 months ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । मध्यान्ह १२ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

 

स्थायी समिति बैठकमा अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि आफ्नो रणनीति बनाउँदै गरेका ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

 

ओलीले बुधबार बिहान आफू निकट मन्त्री तथा स्थायी कमिटी बैठक गरेर पछिल्लो अवस्थाबारे परामर्श गरेका थिए । बुधबार साँझ नै असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३१ स्थायी समिति सदस्यहरुको भेला भएको थियो । त्यस्तै, प्रचण्डले बिहीबार बिहान ओली पक्षका केही नेताहरुसँग छलफल गरेका थिए ।

 

त्यस्तै, आजै बालुवाटार नेकपाको स्थायी कमिटीको बैठक पनि बस्दैछ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियो

  • 4 minutes ago
गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियो

धनगढी । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । केही दिन अगाडि उनी र असई गोविन्द विक बाइकमा गस्तीका लागि गएका थिए ।

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • 12 minutes ago
कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

  • 15 minutes ago
बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।