पदभार ग्रहण लगत्तै प्रधानन्यायाधीश राणाले ताेके इजलास, दीपकराज जाेशी इजलासविहीन

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् ।

 

बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

 

प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशहरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए । 

 

पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् । राणाले संसदीय सुनुवाई समितिबाट यसअघि प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई भने कुनै इजलास तोकेका छैनन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

  • 10 minutes ago
'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस

बाँकेमा बेपत्ता दुई जनाको शव फेला

  • 15 minutes ago
बाँकेमा बेपत्ता दुई जनाको शव फेला

बाँके । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

  • 17 minutes ago
प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।