चीनले नदीमाथि नै बनाइदियो राजमार्ग

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । चीनले यस्तो अजबगजबको काम गरेर विश्वलाई नै आश्चर्य चकित पारिदिएको छ । अजब गजबको काम गर्दै आइरहेको चीनले पछिल्लो समय नदीमाथि नै राजमार्ग बनाइदिएको छ ।

 

असम्भव भन्ने कुराहरुलाई पन्छाउदै चीनले यस्तो कामलाई मुर्तरुप दिएको हो । मध्य चीनको हुवी प्रान्तमा बनेको एउटा राजमार्ग अहिले विश्वभर चर्चामा रहेको छ । मध्य चीनको चेगदु र सान्घाइ जोड्ने यस राजमार्गलाई नदीमाथि बनाइएको हो ।

 

६.८ मिल लामो यो राजमार्गकारण अब एक घण्टा लाग्ने बाटो जम्मा २० मिनेटमा पार गर्न सकिनेछ । 

 

चीनका इन्जिनियरहरुसँग अर्को विकल्प पनि थियो । उनीहरुले सुरुंग मार्ग पनि बनाउन सक्थे । तर, पर्यावरणमा असर गर्ने हुँदा उनीहरुले नदीमाथि राजमार्ग बनाउने निर्णय गरेका थिए । 

 

नदीमाथि राजमार्ग बनाएपछि भनिएको थियो यो राजमार्गले पर्यावरणमा कम असर पार्नेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

  • 19 minutes ago
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 40 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 44 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।