विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले गरेको यी २४ चमत्कार

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्ग्किलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

 

आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली राष्ट्रका रुपमा परिचीत भइसकेको छ । 

 

चीनले बितेको एक दशकमा आश्चर्य लाग्दा कामहरु गरेर देखाउन सफल भएको छ । चीनले गरेको प्रगतिका कारण विश्वका केही विकसित देशहरु पनि आश्चर्य चकित परेका छन् । 

 

लगातार असम्भव कुरालाई सम्भव बनाउन सकिन्छ भन्ने सन्देश दिएको चीनले एकपछि अर्को गर्दै नयाँ नयाँ कामहरु गर्दै आइरहेकोछ  । पछिल्लो समय चीनले बनाएका केही यस्ता कुराहरु जो चीनमा मात्र देख्न सकिन्छ

 

हावा सफा गर्ने विश्वकै अग्लो टावर

 

बिजुली निकाल्ने सोलार राजमार्ग

 

रोबट पत्रकार

 

एक हजार रोबटको डान्स

 

अपराधी चिन्ने चस्मा

 

१४ सय किलोमिटर लामो कृत्रिम नदी

 

संसारकै पहिलो मान्छे उडाउने ड्रोन

 

विश्वकै सबैभन्दा अग्लो ठाउँमा गुफा

 

विश्वकै सबैभन्दा शक्तिशाली रेडियो दुरबिन

 

विश्वकै लामो तैरिने पुल

 

मानवीय गुण भएको सेक्स डल

 

५५ किलोटिमर लामो समुन्द्री पुल

 

कृत्रिम सुर्य

 

विश्वकै सबैभन्दा ठुलो उभयचर विमान

 

अचम्मको एलियन पार्क

 

चार लेनमा गाडी गुड्ने विश्वकै अग्लो पुल

 

रेलजस्तै बस

 

संसारकै अग्लो र बलियो सिसाको पुल

 

गोप्य रहन सक्ने लडाकु विमान

 

विश्वकै पहिलो स्वचालित विद्युतिय रेल

 

सबैभन्दा पातलो स्मार्टफोन

 

झिगे बाइक

 

एकैपटक १० ठाउँमा हान्न सक्ने शक्तिशाली मिसाइल

 

इलेक्ट्रिक कार

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 25 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 45 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 50 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।