चितवनमा निषेधाज्ञा खुकुलो

प्रतिकात्मक तस्बिर

चितवन । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ । 

 

कार्यालयले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

  • 24 minutes ago
भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

एजेन्सी । पुर्वी लद्दाखमा केही महिना अगाडि भएको झडपपछि भारत र चीनको सम्बन्धमा रिक्तता र तिक्तता बढेको छ । १५ जुनको रात गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 36 minutes ago
भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार आज बिहान १० बजे उपचाररत संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

  • 45 minutes ago
कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट थप एक जना युवकको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको देवचुली नगरपालिकाका ३१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २५ गते न



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।