शक्तिशाली सिआइएले यी देशहरुमा गरेको थियो सत्तापलट, अष्ट्रेलिया पनि भयो थियो शिकार

Global IME
Mega Bank
Norvic Hospital

अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।

 

अमेरिकी सरकारको प्रभाव विश्वभर जमाइ राख्न आज पनि उत्तिकै सशक्त यो एजेन्सीले काम गर्दै आइराखेको छ । लिव्याको नरसंहार होस् वा इराकमा भएको त्यो वितण्डा सबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिआइको संग्लनता रहेको सुरक्षा विद्हरुको भनाइ रहेको छ । मिशनहरुलाई जम्मा गर्ने, प्रक्रियामा लैजाने तथा विश्लेषण गर्ने काम गरेको यो एजेन्सीले आज पनि धेरै देशको राजनीतिमा खुल्ला रुपले नै दबदबा बनाइराखेको छ तर उनीहरुको क्रियाकलाप भने बाहिर आउन सकेको छैन । सिआइले गरेका काम कुराहरुबारे प्राय मिडियामा कमै चर्चा हुने गर्छ ।

 

तर, यसको स्थापना पछि विश्वमा यति धेरै घटनाहरु घटाइए जसको कुनै लेखाजोखा नै छैन । आतंकवादी संगठनहरुलाई ध्वस्त पार्ने पछिल्लो अभियानमा सिआइए लागि परेको बताएपनि अन्य देशको राजनीतिक माहोल अमेरिकाले सोचे जस्तो बनाउने मिसनमा उनीहरु सदा लागि पर्ने केही विश्लेषकहरुको भनाइ छ ।

 

सिआइले गर्ने कामहरुमा लगानी पनि उत्तिकै रहेको छ । एक मिडिया रिपोर्टका अनुसार सिआइएका कर्मचारीले के कति रकम गर्छन् त्यसको हिसाब किताब नै हुँदैन । सन् २०१३ मा यो एजेन्सीको बजेट १४.७ बिलियन रहेको थियो । 

 

सिआइएले विश्वका विभिन्न देशमा चलाएको मिशनले सत्तापलट समेत भएको घटनाहरु धेरै नै छन् । आउनुहोस् हेरौँ सिआइएका कारण कुन कुन देशमा सत्ता पल्टियो 

 

एलेक्स क्रिस्टोफोरोले बनाएको रिपोर्टमा आधारित

 

चीन १९४९ देखि १९६० को सुरुवातसम्म

अल्बानिया १९४९–५३

पुर्व जर्मनी १९५०को दशक

इरान १९५३

ग्वाटेमाला १९५४

कोस्टारिका १९५० को मध्यदशकमा

सिरिया १९५६–७

इजिप्ट १९५७

इण्डोनेसिया १९५७–८

ब्रिटिस गुइएना १९५३–६४

इराक १९६३

उत्तर भियतनाम १९४५–७३

कम्बोडिया १९५५–७०

लाओस १९५८, १९५९, १९६०

इक्व्येडर १९६०–६३

कंगो १९६०

फ्रान्स १९६५

ब्राजिल १९६२–६४

डोमिनिकन रिपब्लिक १९६३

क्युबा १९५९ देखि हालसम्म

बोलिभिया १९६४

इण्डोनेसिया १९६५

घाना १९६६

चिल्ली १९६४–७३

ग्रिस १९६७

कोस्टा रिका १९७०–७१

बोलिभिया १९७१

अष्ट्रेलिया १९७३–७५

एंगोला १९७५, १९८०

जायर १९७५

पोर्चुगल १९७४–७६

जमइका १९७६–८०

सेचेल्स१९७९–८१

चाड १९८१–८२

ग्रेनाडा १९८३

दक्षिण यमन १९८२–८४

सुरीनाम १९८२–८४

फिजी १९८७

लिब्या १९८० को दशक

निकारागुआ १९८१–९०

पनामा १९८९

बुलगेरिया १९९०

अल्बानिया १९९१

इराक१९९१

अफगानिस्तान १९८०

सोमालिया १९९३

युगोस्लाभिया १९९९–२०००

इक्वेडर २०००

अफगानिस्तान २००१

भेनेजुएला २००२

इराक २००३

हाइटी २००४

सोमालिया २००७ देखि हालसम्म

होण्डुरस २००९

लिब्या २०११ देखि हालसम्म

सिरिया २०१२ युक्रेन २०१४

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अध्यक्ष लामिछानेको सांसद पद खारेज

  • 5 minutes ago
अध्यक्ष लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ ।

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर (पूर्णपाठ)

  • 14 minutes ago
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर (पूर्णपाठ)

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

  • 57 minutes ago
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।