यी हुन् विश्वकै सर्वाधिक पर्यटकहरु घुम्न जाने सहरहरु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वमा सयौँ पर्यटकीय स्थलहरु रहेका छन् । तर, केहीमात्र विश्वमा यति धेरै चर्चीत छन् जहाँ घुम्न पर्यटकहर बारम्बार जाने गर्छन् । ती क्षेत्रमा वर्षेनी लाखौँ पर्यटकहरु जाने गरेका छन् ।

 

विश्वकै पहिलो पर्यटकीय गन्तव्यका रुपमा बेइजिङ सहर रहेको छ । यहाँ वर्षेनी १ करोड ५३ लाख ४० हजार पर्यटकहरु आउने गर्छन् । आउनुहोस् हेरौँ विश्वकै सर्वाधिक पर्यटकहरु घुम्न जाने सहरहरु

 

१. फरबिडन सिटी, बेइजिङ

वार्षिक घुम्न आउने पर्यटनकः १,५३,४०,०००

२. लोउभ्रि, पेरिस, फ्रान्स 

वार्षिक घुम्न आउने पर्यटनकः ९३,३४,०००

३. ग्राण्ड प्यालेस, बैँकक, थाइल्याण्ड

वार्षिक घुम्न आउने पर्यटनकः ८०,००,०००

४. प्यालेस अफ भर्सालिस, फ्रान्स

वार्षिक घुम्न आउने पर्यटनकः ७५,२७,१२२

५. टपकोपी प्यालेस, टर्की

वार्षिक घुम्न आउने पर्यटनकः ३३,३५,०००

६.विन्टर प्यालेस, रसिया

वार्षिक घुम्न आउने पर्यटनकः ३१,२०,१७०

७. टावर अफ लण्डन, युके

वार्षिक घुम्न आउने पर्यटनकः २८,९४,६९८

 

८. स्होनब्रुन प्यालेस, अष्ट्रिया

वार्षिक घुम्न आउने पर्यटनकः २८,७०,०००

९. अल्हाम वाइ जनरललाइफ, स्पेन

वार्षिक घुम्न आउने पर्यटनकः २३,१५,०१७

१०. सुरी क्यास्टल, जापान

वार्षिक घुम्न आउने पर्यटनकः १७,५३,०००

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै

  • 11 minutes ago
गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक

प्रयोग नै नगरी थन्कियो दमकल

  • 2 hours ago
प्रयोग नै नगरी थन्कियो दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा

Paul Shah to be presented before court

  • 2 hours ago
Paul Shah to be presented before court

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।