अमिताभको कोटलाई राजकुमारले झ्यालको पर्दा बनाउँछु भन्दै मागेपछि...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे । कुरा धेरै पुरानो हो भन्दै अमिताभ उक्त घटना शेयर गरेका थिए । राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको महसुस गर्थे । आइकोनिक इमेजका कारण पनि उनको बलिउडमा आफ्नै पहिचान रहेको थियो र अझै पनि रहेको छ ।

 

रिल लाइफमा तथा रियल लाइफमा उनी व्यंग गर्न, मजाक गर्न निकै माहिर मानिने गर्थे । यस्तै उनको मजाकको शिकार भए अमिताभ बच्चन । 

 

एक पार्टीमा दिलिप कुमार र राजकुमार गफ गरेर बसिरहेका थिए । यसै बखत अमिताभ बच्चन त्यहाँ आइपुगे । राजकुमारले अमिताभको सुटको तारिफ गरे । 

 

राजकुमारले तारिफ गरेपछि अमिताभले पनि खुसी हुँदै उक्त सुट किनेको ठाउँ बताउनै लागेका थिए, तर राजकुमारले अमिताभभन्दा पहिला नै आफ्नो व्यंग हानि हाले । उनले भने,‘मलाई घरमा पर्दा सिलाउन थियो । त्यसकारण सोधेको ।’

 

 

यो कुरा सुनेपछि अमिताभ केही बोल्न सकेनन तर हाँसिनै रहे । उनले बुझिसकेका थिए कि राजकुमारले मजाक गर्दैछन् । 

 

 

उनलाई यो पनि थाहा थियो कि राजकुमारको बोलीलाई लिएर कसैले पनि नराम्रो सोचदैन्थे । उनले पनि उक्त कुरालाई मजाकमा नै लिए ।  

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।