यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।

 

विश्वमा यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ पुग्न असम्भव नै हुन्छ, कारण हो अत्यधिक चिसो तापक्रम । ती सर्वाधिक चिसो ठाउँहरुबारे जानकारी लिऔँ । 

 

१०. रोजर्स पास, मोन्टाना, अमेरिका (–५७ डिग्री सेल्सियससम्म)

 

 

९. फोर्ट शेल्क्रिक, युकोन, क्यानडा (–५९ डिग्री सेल्सियससम्म)

 

८. प्रोस्पेक्ट क्रिक, अलास्का, अमेरिका (–६२  डिग्री सेल्सियससम्म)

 

 

७. स्नाग, युकोन, क्यानडा (–६४ डिग्री सेल्सियससम्म)

 

 

६. इस्मिटे, ग्रिनल्यान्ड (–६४.९ डिग्री सेल्सियससम्म)

 

 

५. नर्थ आइस, ग्रिनल्यान्ड (–६६ डिग्री सेल्सियससम्म)

 

 

४.वेख्र्योयान्स्क, रसिया (–६९.८ डिग्री सेल्सियससम्म)

 

 

३. ओएमयाकन, रसिया (–७१.२ डिग्री सेल्सियससम्म)

 

 

२. प्लेट्यु स्टेशन , एन्टार्कटिका (–८६.२ डिग्री सेल्सियससम्म)

 

 

१. वोस्टोक, एन्टार्कटिका (–८९.२ डिग्री सेल्सियससम्म)

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  • 4 minutes ago
विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

  • 14 minutes ago
२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

काठमाडौँ । बरिष्ठ चिकित्सक भोला रिजाल‍ र उनकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ १४ गतेबाट रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका थिए।

आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

  • 36 minutes ago
आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । आइतबार पेरिसडाँडामा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्ग



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।