कहिलेसम्म आइपुग्ला मोर्डनाको कोरोना भ्याक्सिन, कति पर्नेछ मुल्य ?

एजेन्सी । अमेरिकाको मोडर्ना इंक्ले कोरोना भाइरससँग जुध्नका लागि भ्याक्सिन बनाएको दाबी गरेको छ । कम्पनीका अनुसार उक्त भ्याक्सिनले कोरोना संक्रमणबाट बचाउन ९४.५ प्रतिशत प्रभावकारी सावित भएको छ । 

 

यसै बीच मोडर्ना भ्याक्सिनको एक डोजका लागि सरकारले २५ देखि ३७ डलर तिर्नुपर्नेछ । 

 

मोडर्नाका कार्यकारी अधिकारी स्टेफन बांसेलले भनेका छन् कि भ्याक्सिनको मुल्य उसको मागका भरमा निर्भर हुनेछ । जर्मन साप्ताहिक वेल्ट एम सोनटगसँग कुरा गर्दै उनले भनेका छन्, हाम्रो भ्याक्सिनको मुल्य १० देखि ५० डलरसम्म हुनसक्नेछ । 

 

न्युज एजेन्सी रोयटर्सका अनुसार युरोपियन संघको एक अधिकारीले भनेका छन् कि युरोपियन संघ र भ्याक्सिन करिब लाखौँ खुराकको आवश्यकता पर्नेछ । युरोपियनको प्रति डोज २५ डलर मुल्यमा आपुर्तिका लागि मोडर्नसँग सम्झौता गर्न चाहन्छ । 

 

कम्पनीका अनुसार यो वर्षको अन्तिम सम्ममा दुई करोड डोज बाहिर ल्याउनेछ । अर्को वर्ष कम्पनीले करोडौँ डोजको तयारी गर्ने बताएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 5 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 5 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।