कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्सको पिडाः कस्ती थिए, कस्ती भए

एजेन्सी । अमेरिकाको टेनेसीकी एउटी नर्स आठ महिनादेखि कोरोना भाइरस पीडितको सेवा गर्दै आइरहेकीछन्, तर यस समयमा उनी यस घातक महामारीको प्रभावबाट बच्न भने सकिनन् ।

 

संक्रमण र यसको प्रभावका कारण, नर्सको अनुहार र शरीरमा धेरै परिवर्तन हुन पुग्यो । उनले आफैंले ट्विटरमा तस्वीरहरू सेयर गरेकी छन् । आठ महिना अगाडि सुरु गरेको त्यो क्षण र हालको क्षण भन्दै उनले आफ्नो तस्बिर शेयर गरेकी हुन् । क्याथ्री निभेले आफ्नो ट्वीटर ह्याण्डलमा उक्त तस्बिर शेयर गरेकी हुन् ।

 

अमेरिकामा कोरोना कारण लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोरोना कारण मृत्युदर पनि ह्वात्तै बढेको छ । अग्रमोर्चामा खटिएका डाक्टर तथा नर्सहरुको पीडा पनि उस्तै रहेको छ ।

 

कसलाई उपचार गर्ने कसलाई नगर्ने उनीहरु दोधारमा परिरहेका छन् ।

 

कोरोना संक्रमितहरुका कारण अस्पताल, पार्किङ क्षेत्र समेत भरिएका छन् । उनले शेयर गरेको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

  • 2 minutes ago
ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

काठमाडौँ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरे

'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

  • 9 minutes ago
'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए ।

'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

  • 21 minutes ago
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।