ब्रिटेनकी भ्याक्सिन टाक्सफोर्सकी प्रमुख भन्छिन्ः कोरोना भ्याक्सिन सबैमा असरदार नहुन पनि सक्छ

लण्डन । ब्रिटेनकी टास्कफोर्सकी प्रमुख केट बिंघमले मंगलवार एउटा बयान दिइन् जसले धेरैलाई आश्चर्य चकित पारेको छ । कोरोना भ्याक्सिनबारे दिएको उनको अभिव्यक्तिले धेरै चकित परेका हुन् ।

 

उनले भनेकी छन्, 'कोरोना भ्याक्सिन सबै उमेरका मानिसमा असरदार नहुनसक्छ । पहिलो चरणमा मानिसहरुलाई जुन भ्याक्सिन दिइनेछ सबैमा उत्तिकै असरदार नहुन पनि सक्छ उनले भनिन् ।' 

 

तर, अक्सफ़ोर्ड(एस्ट्राजेने) को भ्याक्सिन वृद्धहरुका लागि असरदार देखिएको दाबी गरेको थियो । यसले पनि वैज्ञानिकहरुले आम मानिसहरुमा आशा जगाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो । 

 

केट अगाडि भन्छिन्,'हालसम्म कोरोना भ्याक्सिन कहिले आउँछ त्यो भन्ने अवस्था रहेको छैन । हालको आवश्यकता भनेको सकारात्मक सोचका साथ अगाडि बढ्नु नै हो । हाल अवस्था खतरनाक रहेको छ । कोरोना नियन्त्रणका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।' 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

  • 2 minutes ago
युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

लण्डन । संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बेलायतको खोप स्वीकृति प्रक्रियाको आलोचनाप्रति माफी मागेका छन।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

  • 16 minutes ago
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

  • 17 minutes ago
बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।