ललितपुरको पाटन तथा मेघा अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौँ । ललितपुरका फरक–फरक अस्पतालमा उपचाररत रहेका ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । 

 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन तथा मेघा अस्पतालमा हिजो शुक्रबार तथा आज शनिबार तीन महिला सहित एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

 

संक्रमणबाट ज्यान गुमाउनेमा सर्लाहीका ६० वर्षीय पुरुष रहेका छन् । उनको शुक्रबार ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान भएको हो । उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए ।

 

त्यस्तै सोही अस्पतालमा उपचारका क्रममा ललितपुरकी ७६ वर्षीय वृद्धाको कोरोका संक्रमणबाट मृत्यु भएको छ । भदौ २० गते उनी पाटन अस्पताल भर्ना भएकी थिइन् ।

 

सोही अस्पताल भर्ना भएकी ६८ वर्षीय वृद्धाको समेत मृत्यु भएको छ । उनी ललितपुर निवासी हुन् ।

 

त्यस्तै मेघा अस्पतालमा उपचारका क्रममा भक्तपुरकी ९० वर्षीय वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 17 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 37 minutes ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 43 minutes ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।