यदी कोरोना संक्रमितको होम आइसोलेसनमा निधन भएमा परिवारका सदस्यले नै अन्तिम संस्कार गर्नुपर्ने

  • आइतबार, २ कार्तिक, २०७७
  • 1 week ago
  • नेपाल

काठमाडौं । नेपालमा अबदेखि होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको ज्यान गएमा परिवारका सदस्यले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्दै आइसोलेसनमा बसेकाको कोरोना संक्रमणबाट ज्यान गएमा परिवारका सदस्यले नै शव व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

 

होम आइसोलेशनमा कोरोना संक्रमितको मृत्युमा भएमा आफन्तले नै स्थानिय प्रतिनिधि र  प्रहरी लाई भने खबर गर्नुपर्नेछ । निर्देशिका अनुसार मृतक संक्रमितको शवलाई मास्क, पञ्जा, पूरा बाहुला भएको गाउन लगाएर ¥याप गर्ने तथा शवलाई बडी ब्यागमा राख्नुपर्ने भएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

  • 1 minute ago
गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।

कञ्चनपुरमा २ जनाको शव फेला

  • 36 minutes ago
कञ्चनपुरमा २ जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान २ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर

कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

  • 47 minutes ago
कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।