चीनको यो भ्याक्सिनले काम गरेको दाबी, १ लाख जनालाई भ्याक्सिन लगाइयो, साइड इफेक्ट देखिएन

प्रतिकात्मक तस्बिर

एजेन्सी । चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेशनल बायोटिक ग्रुपले आफ्नो भ्याक्सिन एक सुरक्षित औषधि भएको बताएको छ । भ्याक्सिन विकासकर्ताले हालसम्म एक लाखभन्दा बढीलाई कोरोना भ्याक्सिन दिएको बताएको छ ।

 

रिपोर्ट अनुसार जतिपनि व्यक्तिलाई भ्याक्सिन दिइएको थियो ति व्यक्तिहरुमा कुनै पनि साइड इफेक्ट नदेखिएको बताइएको छ । 

 

एस्ट्राजेनेका अक्सफोर्ड यूनिवर्सिटीद्वारा विकास गरिएको भ्याक्सिनमा समस्या देखिएपछि यो भ्याक्सिन चर्चामा आएको छ । यो भ्याक्सिन विकासकर्ताका अनुसार हालसम्म १ लाख जनालाई यो भ्याक्सिन दिइसकेको छ र कसैमा पनि साइड इफेक्ट देखिएको छैन । 

 

चीनका हेल्थ विज्ञले भनेका छन्, 'चीनले फेरि पनि प्रमाणित गरेको छ कि कोरोनाविरुद्ध बनाइएको चिनियाँ भ्याक्सिन सुरक्षित रहेको छ । यो धेरै पश्चिमी देशहरुलाई ठुलो जबाफ पनि हो । जसले पहिला भ्याक्सिनको गुण र सुरक्षालाई लिएर प्रश्न उठाएका थिए ।' 

 

कोरोना भाइरस नियन्त्रणमा धेरै देशलाई पछाडि पारेको चीनले सुरक्षित भ्याक्सिन विकासमा पनि अग्र भुमिका खेलेको अधिकारीहरुले जनाएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 1 hour ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 1 hour ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 1 hour ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।