भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार १३५ को मृत्यु, मृतकको संख्या ८७ हजार नाघ्यो

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । 

 

यो समाचार तयार पार्दासम्म विश्वमा ३ करोड १२ लाख १९ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ लाख ६४ हजार ७ सय ३५ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका २ करोड २८ लाख १४ हजार ९ सय ९८ संक्रमित निको भएका छन् ।  

 

भारतमा ५४ लाख ८५ हजार ६ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८७ हजार ९ सय ९ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै ४३ लाख ९२ हजार ६ सय ५० संक्रमित निको भएका छन् । 

 

     


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 2 minutes ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 6 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 14 minutes ago
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि युके सरकारले हरसम्भव प्रयास पनि गरिराखेको छ । पछिल्लो २४ घण्टामा युकेमा १८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।