कोरोनाको जन्तर बनाएर बेचेपछि...

एजेन्सी । महामारीमा अन्धविश्वासको खेती गर्ने पनि हुन्छन्। भारत, लखनऊमा एक जना बाबा भ्रमको व्यापार गरिरहेका थिए। उनी आफूलाई ‘कोरोनावाले बाबा’ भन्ने गर्थे। 

 

डालीगञ्जका अहमद सिद्दिकीलाई उत्तर प्रदेश प्रहरीले केही साताअघि पक्राउ ग¥यो। तथाकथित कोरोनावाले बाबा आफूले कोरोना भाइरसको उपचार गर्ने दाबीसाथ भ्रम छरिरहेका थिए। उनी ११ रुपैयाँ भारु पर्ने जन्तर बेचिरहेका थिए। सोझासाझा जनतालाई ठगिरहेका थिए। प्रहरीले उनलाई ठगीको आरोपमा पक्राउ गरेको थियो। 

 

उनले आफ्नो पसलबाहिर कोरोना भाइरसको जन्तर पाइने व्यहोराको बोर्ड लगाएका थिए। त्यसमा लेखिएको थियो– ‘कोरोनाबाट बच्नका लागि सिद्ध गरिएको जन्तर यहाँ पाइन्छ। यो जन्तरले कोरोनाबाट जोगाउँछ।’ 

 

भारत पनि विचित्रको देश छ। यहाँ कोही कोरोना भाइरसबाट बच्न गौमूत्र पार्टी गर्छन्, कोही जन्तर बेच्छन्। अन्धविश्वासको बजार यहाँ सधैँ गुलजार देखिन्छ। 

सम्पूर्ण


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 8 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 19 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 56 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।