पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्बिर

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।

 

कोरोनाकै कारण केही देशहरुमा उच्च मृत्युदर रहेको छ । 

 

यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको वल्र्डवमिटरले जनाएको छ । 

 

अमेरिकाः ४ हजार २३ जना कोरोना संक्रमितको मृत्यु

 

ब्राजिलः १३८२ जना कोरोना संक्रमितको मृत्यु

 

मेक्सिकोः १५८४ जना कोरोना संक्रमितको मृत्यु

 

बेलायतः  १८२० जना कोरोना संक्रमितको मृत्यु

 

जर्मनः १०५२ जना कोरोना संक्रमितको मृत्यु


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'सरकारको नेतृत्व गर्न हतार छैन'

  • 24 minutes ago
'सरकारको नेतृत्व गर्न हतार छैन'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभा

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

  • 36 minutes ago
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएको छ ।

नागरिकता ऐन पारित गर्न माग

  • 39 minutes ago
नागरिकता ऐन पारित गर्न माग

काठमाडौ । लामोसयमदेखि सदनमा विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौँ अधिबेशनबाट पारित गर्न माग गरिएको छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।