कोरोना भाइरसको कहरः १५०० जनाभन्दा बढीको मृत्यु, नियन्त्रण गर्ने उपाय अझै पत्ता लागेन

एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म चीनमा १५०० जनाको मृत्यु भइसकेको छ । झण्डै ६० हजार यो भाइरसबाट संक्रमित भएका छन् ।

 

पछिल्लो मिडिया रिपोर्ट अनुसार संक्रमितहरुको उपचारका लागि खटिएका चिकित्सक तथा नर्सहरुको संख्या पनि अत्यन्त कमै हुँदै गएको छ । मानसिक समस्याका कारण चिकित्सकहरुले  दिने सेवामा प्रभाव पार्ने प्रवल सम्भावना रहेको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फ्रेबअरी २ मा नोटिस जारी गर्दै स्थानिय एजेन्सीहरुलाई मानसिक सहायता र परमर्श दिने काम भएको थियो ।

 

बेइजिङस्थित रहेको एक मनोरोग अस्पताल हुइगुआंगका अध्यक्ष यांग फ्युडले भनेका छन्,‘यो महामारीले धेरै मेडिकल कर्मचारीहरु मानसिक समस्याको शिकार भएका छन् । यसमा विशेष ध्यान दिनु आवश्यक रहेको छ ।’

 

उनले भनेका छन्,‘ पहिलो वर्गः कोरोना भाइरस संक्रमित हजारौँ रोगी र उनीहरुको उपचारका लागि खटिएका डाक्टरहरुलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको छ । दोस्रो वर्गः कोरोना भाइरस संक्रमित हुने सम्भावना भएकाहरु रहेका छन् । उनीहरु पनि सम्पर्कमा रहेका छन् । तेस्रो वर्गः संक्रमित व्यक्तिहरुका परिवार । चौथो वर्गमा रहेका संक्रमणदेखि डराएका व्यक्तिहरु र घरबाहिर रहेका आम मनिसहरु रहेका छन् ।’

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

  • 15 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 21 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

  • 1 hour ago
यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।