अष्ट्रेलियामा पनि कोरोना भाइरस !

सिड्नी । चीनबाट फैलिएको कोरोनाभाइरस अष्ट्रेलियामा पनि देखिएको भन्दै अनुसन्धान शुरु भएको छ । न्यू साउथ वेल्स राज्यमा सम्भावित चार जना विरामीमा कोरोना भाइरसको लक्ष्यण देखिएपछि अनुसन्धान शुरु भएको हो । 

 

त्यस्तै, उत्तरी राज्य क्विन्सल्याण्डमा पनि सम्भावीत दुई जनाको परिक्षण भइरहेको स्वास्थ्य अधिकारीले बताएका छन् । उत्त राज्यमा यस अघि चार जनाको स्वास्थ्य परिक्षण भए पनि उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि अधिकारीहरुले गरेका छन् ।

 

यसबारेमा क्विन्सल्याण्डका स्वास्थ्य प्रमुख डा. जेनिथ योङ्गले भने ‘हामीले सम्भावित चार जनाको स्वास्थ परिक्षण गरेका थियौं । अझै दुई जनाको स्वास्थ्य परिक्षण भइरहेको छ । 

 

अष्ट्रेलियाको मेडिकल असिफसरले कोरोना भाइरस नियन्त्रणको लागि आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार अपरान्ह एक पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्मको अवस्थामा अष्ट्रेलियामा उक्त भाइरस नभेटिएको उनले बताएका हुन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 31 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 43 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।