गृहपृष्ठ ∕ नेपाल ∕ सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदैसरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १७:२८ मा प्रकाशित नेपाल काठमाडौँ । आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । गृहमन्त्रालयका कर्मचारी विनोद विश्वकर्माका अनुसार आन्दोलत चिकित्सकसँग वार्ताका लागि अहिले तयारी हुँदैछ । केहीबेरमा वार्ता सुरु हुने जानकारी उनले दिए।उनले भने , “वार्ताका लागि मन्त्री र आन्दोलनरत पक्षका प्रतिनिधिहरु उपस्थित छन् । केहीबेरमा वार्ता सुरु हुन्छ ।”चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन् । #आन्दोलनरत चिकित्सकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमतिकाठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको सांसद हसिना खानद्वारा शपथ ग्रहणकाठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् दीपेश पुन धरौटीमा रिहाबुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रहकाठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाहीकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको भारतीय नागरिकको अपहरण गरी हत्याकाठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदकोधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal