एनएसडब्लुमा थप ६ जनामा कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको हो ।

 

एनएसडब्लुमा पछिल्लो २४ घण्टामा ७ हजार ३१९ परीक्षण हुँदा ५ जना होटेल क्वारेन्टिनमा तथा १ जना स्थानीयस्तरमा संक्रमित भेटिएका हुन् ।

 

यससँगै राज्यमा कुल संक्रमितको संख्या ४ हजार ९४ पुगेको छ । हालसम्म ५५ जनाको मृत्यु भएको छ ।

 

कोरोना संक्रमितहरु स्थानीयस्तरमा भेटिन छोडेपछि राज्यले परीक्षणको दायरा घटाएको छ । राज्यमा आइतबार १२ हजार ८२३ स्वाबको परीक्षण भएको थियो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

  • 15 minutes ago
बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालले गौतम किचलुसँग विवाह गरेकी छन् । उनले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले मुम्बईमा सानो परिवारको झमघटमा विवाह गरेकी

‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

  • 22 minutes ago
‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो ।

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

  • 26 minutes ago
सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उब



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उबाट सफलता पनि परपर भाग्छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।