थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • मंगलबार, १३ माघ, २०७७
  • 1 month ago
  • नेपाल
सांकेतिक फोटो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या २ हजार १७ पुगेको छ ।

 

मन्त्रालयका अनुसार हाल ३ हजार २५२ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, १२२ जना क्वारेन्टिनमा रहेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

  • 1 minute ago
महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।

'सरकारको नेतृत्व गर्न हतार छैन'

  • 35 minutes ago
'सरकारको नेतृत्व गर्न हतार छैन'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभा

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

  • 47 minutes ago
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएको छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

यी हुन् विश्वका महँगा होटलका कोठाहरु, एक रातको भाडा कति ?

एजेन्सी । मानिसहरु एक रात बास बस्न होटलमा सरदर कति रुपैया तिर्ने गर्छन ? विश्वमा सामान्य होटल देखि लिएर ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा समेत रात बिताउने गर्छन् ।