कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन स्थगित

  • आइतबार, २६ बैशाख, २०७८
  • 1 month ago
  • नेपाल

काठमाडौँ । कोरोनाभाइरसको महामारीको कारण विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित भएको छ । सो पार्टीको महाधिवेशन जेठ अन्तिम साता गर्ने तयारी भए पनि कोरोना फैलिइरहेको कारण शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

 

पार्टीका प्रवक्ता शरदराज पाठकले कोरोनाभाइरस संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थामा महाधिवेशन गर्न नसकिने भएपछि स्थगित गरिएको बताएका छन् । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मंसिर २४ गते पार्टी एकता भएको थियो। एकतापछि ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति थियो।

 

पार्टीले महाधिवेशन कहिले गर्ने भन्नेबारे भने केही पनि बताएको छैन ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

  • 4 minutes ago
अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

  • 14 minutes ago
बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।

आपसी झगडामा साथीको हत्या

  • 53 minutes ago
आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।