महिला डाक्टरको अचम्मको अपराध
- मंगलबार, ५ आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । प्रविधिले जति सहजता र सुविधा दिएको छ, त्यति न समस्याहरु पनि थपिदै गएको छ । सामाजिक संजाल नेपाली समाजमा छोटो समयमै लोकप्रिय हुँदै गएको छ । त्यसैगरी समस्या पनि बढ्दै गइरहेको छ । सामाजिक संजाल लत बन्दै गएको छ नै साथै यसबाट अपराधहरु समेत बढिरहेका छन् ।
काठमाडौंमा मात्र दैनिक औसत १० जना व्यक्तिहरु सामाजिक संजालबाट पीडित भएर प्रहरीमा पुग्ने गरेका छन् ।
हालै सामाजिक संजालसम्बन्धी एउटा अनौठो अपराध काठमाडौंमा भएको छ । जसमा त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा स्नातकोत्तर (एमडी) पदमा अध्यायनरत एक चिकित्सक पक्राउ परेकी छिन् । जेठ २२ गते महानगरीय अपराध महाशाखले चिकित्सक अस्मिता अधिकारीलाई पक्राउ गरेको हो ।
अष्ट्रेलियामा रहेकी एक नर्स र उनको प्रेमीविरुद्ध सामाजिक संजालमा बेइज्जती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । तर, कहानी अलि फरक किसिमको छ । डा. अधिकारीकी एक साथी थिइन्, जो शिक्षण अस्पतालमा नै नर्स थिइन् । उनी अष्ट्रेलिया गइन् । अष्ट्रेलियामै एक युवकसँग उनको प्रेम सम्बन्ध जोडियो ।
तर, अस्मितालाई त्यो कुरा मन परेन । उनले आफ्नो साथीको प्रेम सहान सकिनन् । जसकारण नक्कली फेसबुक बनाएर दुवै जनाको बारेमा आपत्तिजनक कुराहरु फुेसबुकमा पोष्ट गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन् । आजको दृष्टि साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 14 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 18 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 35 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।