सबैभन्दा धेरै करोडपतिहरु बस्ने देश कुन होला ?

Norvic Hospital

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । 

 

करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ । धेरै जान्न पनि उत्सुक हुन सक्लान कुन देशमा सबैभन्दा धेरै करोडपतिहरु रहेका छन् ? 

 

एक अध्ययनका अनुसार अमेरिकामा सबैभन्दा धेरै करोडपतिहरु रहेका छन् । सन् २०१७ मा बोस्ट कन्सल्टिङ ग्रुपले गरेको एक अध्ययन अनुसार अमेरिकामा ७० लाख ८५ हजार घरधनीहरु करोडपति रहेका छन् । 

 

त्यस्तै दोस्रो स्थानमा चीन रहेको छ । चीनमा २१ लाख २४ हजार घरधनीहरु करोडपति रहेका छन् । तेस्रो स्थानमा जापान रहेको छ  । जापानमा १२ लाख ४४ हजारजना करोडपति रहेका छन् । 

 

युके र क्यानडा लगातार चौथो र पाँचौ स्थानमा रहेका छन् । युकेमा ८ लाख ८१ हजार करोडपति रहेका छन् भने क्यानडामा ४ लाख ८५ हजार करोडपति रहेका छन् । इटालीमा ३ लाख सात हजार करोडपतिहरु रहेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

  • 2 minutes ago
कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो। कांग्रेस कार्यालयका मुख्य

५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

  • 7 minutes ago
५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ। बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार गृह मन्त्रालयमा सोमबार बसेको बै

विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

  • 14 minutes ago
विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।