थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन
- बिहीबार, १ मंसिर, २०७९
- 2 months ago
- जीवनशैली

एजेन्सी । दालचिनी प्राय अधिकांशको घरमा प्रयोग हुनेगर्छ । यसको प्रयोगले खाानाको स्वाद दुई गुणा बढ्नेगर्छ । स्वादका साथसाथै दालचिनीमा स्वास्थका लागि पनि धेरै नै फाइदा गर्छ । तर, यसको अधिक प्रयोगले भने शरिरलाई हानी गर्छ । थाहा पाउनुहोस् दालचिनीको सेवन कस्ता मानिसहरुले गर्नुहुँदैन ।
१. गर्भवती महिला
गर्भवती महिलाले दालचिनीको प्रयोग गर्नुहुँदैन । यसको प्रयोगले महिलाको पेटमा एसिडिटी र पिडा हुनेगर्छ । यसबाहेक दालचिनी खानाले समयभन्दा पहिला नै डेलिभरी हुने खतरा रहन्छन् ।
२. लिभर समस्या
जो मानिसहरुलाई लिभरको समस्या रहेको छ उनीहरुले दालचिनीको प्रयोग नगरेकै राम्रो । यसको प्रयोगले लिभर झन् बिग्रन सक्छ ।
३. रगत पातलो बनाउँछ
दालचिनीको अधिक सेवनले रगत पातलो बनाउने गर्छ । यस्तोमा जो मानिसको रगत पहिला नै पातलो छ उनीहरुले दालचिनी खानु हुँदैन ।
४. त्वचामा जलन
केही महिलाहरु दालचिनीको पेष्ट लगाएर अनुहारमा निखार ल्याउने कोशिस गर्छन् । तर, जो महिलाहरुको छाला संवेदनशिल छ उनीहरुले यसको प्रयोग गर्नुहुँदैन । यसका कारण रेशेज र चिलाउने समस्या उत्पन्न हुन्छ ।
५. पेट
खाने कुरामा अधिक मात्रामा दालचिनीको प्रयोग गर्नु पेटको लागि हानिकारक हुन्छ । यसले पेटमा जलन र ग्याँस पैदा गर्छ । यसबाहेक जो मानिसलाई अल्सर छ उनीहरुले पनि दालचिनी खानुहुँदैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 9 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।