विश्वका ५ सर्वाधिक विषालु जीवहरु

एजेन्सी । विश्वमा एकभन्दा अर्का सुन्दर जीवहरु रहेका छन् । ती जीवहरुको सुन्दरताले मानिसको मनै लोभ्याउने गर्दछ । तर आज हामी विश्वका केही यस्ता जीवहरुबारे चर्चा गरौं जुन एकदमै विषालु रहेका छन् । ती जीवहरु यति विषालु रहेका छन् कि उनीहरुको विषले केही समयमा नै मानिसको ज्यान लिन सक्छ । 

१. इन्डियन रेड स्कर्पियन 

यो एक बिच्छी हो । बिच्छीको धेरै प्रकार हुन्छन् । त्यसमध्ये यो सबैभन्दा विषालु बिच्छी हो । यो मूलतः भारतमा पाइने गर्छ भने दक्षिण एशियाका केही देशहरु पाकिस्तान, नेपाल र बंगलादेशमा पनि पाइन्छ । यदि यो बिच्छीले मानिसलाई टोकेमा उक्त मानिसको ७२ घण्टाभित्र ज्यान जाने निश्चित छ । 

 

२. फनल वेब स्पाइडर 

यो प्रजातिको माकुरा विशेषगरी अष्ट्रेलियामा पाइन्छ । जसकारण यसलाई अष्ट्रेलियन फनल वेब स्पाइडर पनि भनिन्छ । यति यो माकुराले मानिसलाई टोकेमा १५ मिनेट देखि लिएर ३ दिनभित्र मानिसको ज्यान जान्छ । 

 

३. कोन स्नेल 

यो एक शंखेकिरा प्रजाति हो तर यो एकदमै खतरनाक हुन्छ । यसले केही समयमा नै मानिसलाई प्यारालाइस बनाउन सक्छ । 

 

४. ब्लु रिंग्ड अक्टोपस 

अक्टोपसको बारेमा तपाईले सुन्नुभएकै होला । विश्वमा यसका ३०० भन्दा बढी प्रजातिहरु रहेका छन् । तर त्यसमध्ये ब्लु रिंग्ड अक्टोपस सबैभन्दा विषालु रहेको छ । भन्ने गरिन्छ कि यसको विषले मानिसलाई ३० सेकन्ड भित्रै मार्न सक्छ । यो हिन्द महासागर र अष्ट्रेलियाको समुद्रमा पाइन्छ । 

 

५. बक्स जेलिफिस 

जेलिफिस यसै पनि विषालु हुन्छ । तर बक्स जेलिफिस अत्यधिक मात्रामा विषालु हुन्छ । अहिलेसम्म विश्वमा जतिपनि विषालु जीव–जन्तुहरुको खोजी गरिएको छ त्यसमध्ये यो सबैभन्दा विषालु जीव रहेको छ । यसको विषले एकपटकमा ६० मानिसको ज्यान लिन सक्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 1 minute ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 12 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 50 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।