असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

सांकेतिक तस्बिर

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

 

यसै सिलसीलामा एक असल बुहारीमा हुनुपर्ने गुणहरुबारे चर्चा गरौं । 

 

१. सबै नाताहरुलाई सम्मान दिने ।

 

२. रुचि तथा अरुचिको विशेष ध्यान राख्ने ।

 

३. श्रीमानलाई बुझ्ने प्रयास गर्ने ।

 

४. परिवार भित्रको कुरालाई गोप्य राख्दै बाहिर हल्ला नगर्ने ।

 

५. परिवारलाई आफ्नोपनको अनुभूति गराउने ।

 

६. बेहुला घरको सबै रीतिरिवाजलाई सिक्ने प्रयास गर्ने ।

 

७. परिवारको मन जित्ने प्रयास गर्ने ।

 

८. सासुलाई आमा सम्झने ।

 

९. माइतीको तारिफ गर्दै बढाइचढाई नगर्ने ।

 

१०. सही वस्त्र लगाउने । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

  • 8 minutes ago
नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी मजुफ्फरनगरको बुधानामा दर्ता गराइएको एफआइआर मामिलामा ठुलो राहत मिलेको छ ।

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

  • 19 minutes ago
सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै

परेवा संरक्षण गर्दै गाउँपालिका

  • 22 minutes ago
परेवा संरक्षण गर्दै गाउँपालिका

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्म



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।