गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ निर्देशक राजु लामा अब अभिनयमा पनिनिर्देशक राजु लामा अब अभिनयमा पनि नेपालीपत्र बिहीबार, २०८० चैत्र १ गते, १३:०४ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । चलचित्र निर्माता तथा निर्देशक राजु लामा पछिल्ल सयम अभिनयमा पनि सक्रिय हुन थालेका छन् ।गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाको अभिनय देख्न सकिन्छ । उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन् ।निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन् । साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ ।ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियो निर्देशन स्वयं राजु लामाले गरेका हुन् । #निर्देशक #राजु लामाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमाधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ४ शङ्कर पोखरेल बेलायतमा ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ ‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal