म्वाई खानमै ब्यस्त दीपा
- बिहीबार, २४ माघ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
- समाचार
ब्यापारिक रुपमा सफल भइरहेको फिल्म ‘६क्का पञ्जा’सिरिजकी निर्देशक दीपाश्री निरौला अचेल निकै फुर्सदिली छन् जस्तो छ । हप्ताको एक पटक अध्यक्षको कुर्सीमा बस्न ‘मुन्द्रेको कमेडी क्लब’ पुग्ने गर्छिन् ।
त्यसबाहेक नि ? भित्रभित्रै के प्रोजेक्ट के गर्दैछन्, त्यो त थाहा भएन, तर अधिकांश फिल्मका ट्रेलर र गीत रिलिज कार्यक्रममा उनी अतिथि बनेर पुग्दा लाग्छ, उनी निकै फुर्सदमा छन् ।
अधिकांश त्यस्ता कार्यक्रममा पुग्दा मिडियाका लेन्स उनीमातर्फ तेर्सिइरहेका हुन्छन् । उनी पनि मिडियालाई देखाउँदै कहिले कोसँग म्वाई खाइरहेकी हुन्छन् त कहिले मोबाइल चलाइरहेकी हुन्छन् । साथै कहिले पोजपोजमा तस्वीर खिचाइरहेकी हुन्छन् ।
अघिल्लो साता फिल्म ‘दाल भात तरकारी’ र ‘क्याप्टेन’ को कार्यक्रममा पनि यस्तै देखियो । कार्यक्रममा यसरी देख्नेहरु कानेखुसी गर्दैथिए, ‘दीपाश्रीको काम छैन कि क्या हो, जता गए नि म्वाईमात्रै खान्छिन् त ?’
शुक्रबारको गसिपबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 33 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।