महात्मा गान्धीविरुद्ध नाथुराम गोड्सले रचेको त्यो अन्तिम षड्यन्त्र

एजेन्सी । यो त सबेलाई थाहा छ कि महात्मा गान्धीको हत्या नाथुराम गोडसेले दिल्लीमा सन् १९४८ जनवरी ३० मा गरेका थिए । तर, धेरै मानिसलाई थाहा नहुनसक्छ नाथुराम गोड्सले जुन पिस्तोलद्वारा गान्धीको हत्या गरेका थिए त्यो उनले कहाँबाट खरिद गरेका थिए । 

 

महात्मा गान्धीको हत्याको षडयन्त्र जब २० जनवरी १९४७ मा गरिएको असफल प्रयास पछि नाथुराम गोड्से भागेर ग्वालियर पुगेका थिए । यसपटक उनले आफ्ना साथीहरुलाई नमार्ने तथा महात्मा गान्धीलाई मार्ने योजना बनाएका थिए । 

 

यसका लागि उनले हिन्दु संगठन चलाएका डा. डीएस परचुरेको सहयोगमा राम्रो पेस्तोलको खोजी गर्न थाले । 

 

ग्वालियरसँग पेस्तोल किन्नुको पछाडि कारण सिंधिया राज्यमा हतियार लिदाँ लाइसेन्स पनि आवश्यक पर्ने थियो । उक्त पेस्तोल उनले ५०० रुपैयाँमा किनेका थिए ।  

 

नाथुराम गोड्सेले धर्म रक्षाका लागि महात्मा गान्धीको हत्या गरेको स्वीकार गरेका थिए । उनले मृत्युदण्ड पाउनु पुर्व आधी घण्टाको वक्तव्य जारी गरेका थिए । उनले महात्मा गान्धीमाथि आरोप लगाउँदै हिन्दु धर्म जोगाउन उक्त निर्णय लिएको बताएका थिए । 

 

लामो समयदेखि भारतमा मुस्लिम र हिन्दुबीच तनावको स्थिति रहेको छ । पछिल्लो समय भारतीय जनता पार्टीले पनि उक्त कुरालाई प्रश्रय दिएको आरोप लाग्दै आइरहेको छ ।

 

आएसएस नाथुरामको विचारधारामा अगाडि बढेको र उक्त विचार बिजेपीले हाल व्यवहारमा उतार्न खोजेको र पुनः धार्मिक युद्ध मच्चाउन खोजेको विश्लेषकहरुले बताएका छन् । 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।