विश्वका ७ अनौठा खानेकुराहरु, कोब्राको मुटुदेखि भ्यागुतासम्म

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् । 

 

१. जुमील्स – यसलाई मेक्सिकोमा विशेष रुपमा मन पराइन्छ । जुमील्स ६ खुट्टा हुने एक किरा हो । यसमा नुनको राम्रो मात्रा पाइन्छ ।

 

२. सन्नाकजी – समुद्रमा पाइने ८ खुट्टा भएको अक्टोपसलाई काटेर फटाफट खानका लागि दिइन्छ ।

 

 

३. स्टिंक हेड्स – यसलाई अलास्कामा खुबै मन पराइन्छ । किंग स्यालमन माछाबाट यो बनाइन्छ । 

 

 

४. फ्रग शशीमी – नामबाट नै थाहा हुन्छ की यो भ्यागुताबाट बनाइन्छ । जापानमा यसलाई मानिसहरु खुबै मन पराउँछन् । यो व्यञ्जन बनाउन भ्यागुतालाई काटेर प्लेटमा दिइन्छ तर भ्यागुताको धड्कन चलिरहेको हुन्छ । 

 

 

५. कोब्राको मुटु – सामान्यतया मानिसहरु सर्पको नाम सुन्दा नै डराउने गर्दछन् तर भियतनाममा मानिसहरु कोबरा सर्पको मुटु खाने गर्दछन् । ग्राहकहरुको अगाडी नै सर्पलाई काटेर मुटु लिकालेर दिइने गरिन्छ । 

 

 

६. शिराको – यो एक जापानी खाना हो । यो माछाको गुप्तांगबाट बनाइन्छ । रुस, रोमानिया तथा सिसिलोमा यस खानेकुरालाई खुबै मन पराइन्छ । 

 

 

७. होल शीप हेड – यसलाई होल शीप हेड भनिन्छ । आइसल्यान्डमा यसलाई खाने गरिन्छ , यहाँ भेँडाको टाउकोलाई खाने गरिन्छ भने दिमागलाई छोडिन्छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।